बुटवल –
बुटवल उपमहानगरपालिकाका विभिन्र सार्वजनिक स्थानहरुमा यौनजन्य ईशारा गर्ने महिलाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बुटवल २ बस्ने २३ वर्षीया मालिका सुव्बा, २९ वर्षीया प्रेयङ्का सुनार, ५० वर्षीया बिना सेर्पा, २४ वर्षीया रागीनी श्रेष्ठ, २३ वर्षीया आहाना खान, २७ वर्षीया नम्रता सिंह र १८ वर्षीया युरिना थापालाई रहेका छन् ।
प्रहरीले उनीहरुलाई समूह बनाई महिला, यात्रु तथा अन्य व्यक्तिलाई अपशब्द बोल्ने, यौनजन्य ईशारा संकेतहरुबाट जिस्काउने हातपात वा हैरानी गर्ने क्रियाकलाप गरेको भन्दै पक्राउ गरेको हो